आजकाे माैसमः वाग्मती र गण्डकीमा भारी वर्षाकाे सम्भावना

आइतबार राति मुलुकका केही स्थानमा भारी वर्षाको आँकलन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, वाग्मती र गण्डकीका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना छ। तर, प्रदेश १, वाग्मती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही…

Logo