काठमाडौं उपत्यकामा आज ९९३ जना कोभिड संक्रमित थपिएका छन्। आज काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जना संक्रमित थपिएका हुन्। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १०४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८९ हजार १७३ पुगेको छ। नेपालमा आज ३ हजार ४०३ जना कोरोना…