के नेपालमै कोरोनाविरूद्धको खोप उत्पादन सम्भव छ?, यसरी हुँदैछ अध्ययन

सरकारले पशुपंक्षीमा लगाउने खोप आजभन्दा ६० वर्ष अघिदेखि नै उत्पादन सुरु गरेको हो। राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले सन् १९६१ बाट नै नेपालमा पशुपंक्षीलाई लगाइने खोप उत्पादन सुरु गरेको थियाे। सरकारले पशुपंक्षीविरुद्ध खोप उत्पादन गरेको झण्डै ६० वर्षपछि मानिसमा प्रयोग हुने खोप पनि उत्पादन गर्ने प्रक्रिया अगाडि बढाउन थालेको छ।  सरकारले साउन २४ गते ल्याएको साझा…

Logo