काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताए। डल्लुस्थित सामूदायिक स्वास्थ्य सेवा परिषद्लाई रु ६ लाखको चेक हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन्। ‘महानगरवासीले मात्रै होइन सिङ्गो देशवासीले सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकुन भन्ने हेतूले महानगरका क्षेत्रभित्रका सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई…