१ केजी १२ ग्राम अवैध लागूऔषध कोकिनसहित ९ जनालाई विभिन्न स्थानबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहर"मा काठमाडौं रानीबारी बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-५ लाकुरीबोट घर भएका ४५ वर्षीय सुरोज गुरुङ, ४३ वर्षीया अन्जु थापा मगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीया रायल थापा मगर,…