स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ। नेपालमा आज २ हजार २३७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ६९८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार २२८ रहेको छ। यससँगै…