हेलम्बु, पाँचपोखरी र मेलम्चीका बाढी प्रभावितलाई नगद र खाद्यान्न सहयोग

हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ। हेलम्बुका १२२ घरधुरी र बाढीबाट मृत्यु तथा बेपत्ता भएका १४ परिवारलाई राहत वितरण गरिएको हो। त्यस्तै शनिबार नै मेलम्ची बजार पुनःनिर्माण सरोकार समिति, रेडियो मेलम्ची र नमूना बङ्गुर फार्मलाई पाँच लाख ५६ हजार ९७५ रकम हस्तान्तरण गरिएको छ। इराकबाट नोर्की शेर्पा, हङ्कङबाट माया आङबुहाङ, स्मार्ट टिमका…

Logo