विश्वमै दुर्लभ संरक्षित स्तनधारी जनावर सालक पनौतीमा भेटियो

पनौती नगरपालिका–८ पाल्पाली गाउँमा विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक भेटिएको छ। बुधबार राति ९ बजे एक स्थानीयवासीको घर आँगनमा सो सालक भेटिएको धुलिखेलस्थित डिभिजन वन कार्यालयले जनाएको छ।  नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने उक्त सालक बिहीबार पनौती प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमा छाडिएको छ। पनौतीमा भेटिएको उक्त…

Logo