काठमाडौं उपत्यकामा आज ३७६ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३७६ संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा २४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ संक्रमित थपिएका हुन्।  यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ। नेपालमा आज २ हजार ३२८ जना कोरोना संक्रमित थपिएका छन्।…

Logo