काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्पको झड्का

काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महसुस गरिएको छ। बिहान ६ बजेर ३२ मिनेटमा भूकम्प गएको हो । थप विवरण आउन बाँकी छ । 

Logo