विपद् व्यवस्थापनमा कस्तो छ काठमाडौं महानगरको तयारी ?

काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ। सोमबार काठमाडौं महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले भोलिका दिनमा आइपर्न सक्ने विपत व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए। नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतका लागि महानगरपालिका तयार रहेको उनले बताए ।  बाढी घरभित्र पसेमा सरसफाई गर्ने लगायतका कामको…

Logo