नेपालमा आज १ हजार ५६५ जना निको भए, २ हजार ६३४ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५६५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ। नेपालमा आज २ हजार ६३४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९१६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ रहेको छ। यससँगै…

Logo