काठमाडौं उपत्यकामा आज ३३७ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा मात्रै २०१, ललितपुरमा ९२ र भक्तपुरमा ४४ संक्रमित थपिएका हुन्। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ। नेपालमा आज २ हजार ४०१ जना कोरोना संक्रमित…