सेती नदीले खतराको सतह पार गर्‍यो, नदी किनाराका बस्ती जोखिममा

सेती नदीले यहाँ खतराको सतह पार गरेको छ। सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो। नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान सुरु गरेको छ।  कटानका कारण नदी किनाराका बस्ती र उर्वर भूमि जोखिममा परेका छन्। नदीको बहाव बढी आएकाले भर्खरै निर्माण सम्पन्न गरिएको चैनपुर–पानकोट जोड्ने मोटरेबल पुलसहित पानकोटमा रहेका ओम…

Logo