काठमाडौं उपत्यकामा आज ५७० संक्रमित थपिएका छन् । काठमाडौंमा ४१३ जना, ललितपुरमा १२१ र भक्तपुरमा ३६ संक्रमित थपिएका हुन्। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १४१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ। नेपालमा आज २ हजार ६०७ जना कोरोना संक्रमित थपिएका…