अवस्था विकराल नहोस् : पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले मनसुन प्रारम्भमात्र भएको यो समयमा नै यति धेरै क्षति पुग्नेगरी बाढी पहिरो आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पूर्वराजा शाहले बिहीबार बिहान सन्देश जारी गर्दै बाढीपहिरोबाट धनजनको क्षति तथा ग्रामीण तथा सहरी क्षेत्रका बासिन्दाहरूको उठीबास लागेको खबर सुन्दा/देख्दा दुखित भएको जनाएका हुन् । उनले भनेका छन्-'प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले…

Logo