सिन्धुपाल्चोक बाढी अपडेट: बेपत्ता सातै जनाको शव फेला

सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा बाढी र पहिरोमा परी बेपत्ता भएका सातै जनाको शव फेला परेको छ। प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले शव फेला परे पनि सनाखत हुन बाँकी रहेको बताए। उनीहरू हेलम्बु–२ का हुन सक्ने उनको अनुमान छ। पहिरो र बाढीका कारण हिजो उक्त वडाका सात जना बेपत्ता भएका थिए। प्रहरीले हिजो उद्धार गर्न निरन्तरको वर्षाका…

Logo