महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले ज्येष्ठ नागरिकलाई न्यायोचित ढंगबाट सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताएकी छिन्। १६ औं ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको विश्व चेतना दिवसको अवसरमा मन्त्री चौधरीले शुभकामना व्यक्त गर्दै यस्तो आग्रह गरेकी हुन्। ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उचित ठाँउमा सदुपयोग गर्दै उहाँहरुको जीवनलाई सहज बनाउने राज्यको प्रमुख दायित्व…