६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा रामपुर नगरपालिका-१ मसकोट बस्ने ३५ वर्षीय नारायण मल्ललाई सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । नारायणले ती महिलालाई शुक्रबार साँझ बलात्कारगरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै कञ्चनपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने…