काठमाडौंमा रहेका ताप्लेजुङ्गबासीहरुलाई राहत

काठमाडौंमा काेठाभाडामा बसेका ताप्लेजुङ्गबासीहरुलाई राहत दिइएकाे छ । नेकपा (एमाले) ताप्लेजुङ-काठमाडौ सम्पर्क मन्चले लकडाउनको कारण समस्यामा परेकाहरूलाई राहत सामग्री विथरण गरेको हाे ।  शनिबार ४० घर परिवारलाई उक्त राहत सहयोग सामाग्री वितरण गरेको छ । सम्पर्क मञ्चले वितरण गरेको राहत सामाग्रीहरूको व्यवस्थापन नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा , युवा नेता क्षितिज थेवे, घुन्सा फाउन्डेसनका अध्यक्ष याङजोम शेर्पालगायतले गरेका हुन्…

Logo