बाँकेमा कोरोना महामारीको तेस्रो लहरविरुद्धको पूर्वतयारी

कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुवातमै केन्द्रविन्दु “हटस्पट” बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी सुरु भएको छ।  यहाँका स्थानीय तहहरु यतिबेला तेस्रो लहरमा कोरोना भाइरस महामारी तीव्र रुपमा फैलिन सक्ने भएकाले त्यसको सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि पूर्वतयारी गरिरहेका छन्। बाँकेमा अहिले काेरोना भाइरस सङ्क्रमण र मृत्युदर ह्वातै घटेपनि पुनः तेस्रो लहरको महामारी फैलिन सक्ने…

Logo