आज काठमाडौं उपत्यकामा १ हजार ४५६ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना रहेका छन् । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ। नेपालमा आज ५ हजार ३१६ जना…