आज ६ हजार ८९८ जना निको भए, ६८ को मृत्यु, संक्रमित कति?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ। नेपालमा आज ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८०० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ रहेको…

Logo