सरकारले कोभिडसँग प्रभावकारी लडाइँ लडेको दावी गरिरहँदा राष्ट्रिय मानव अधिकार आयोगले सरकारको कमजोरीसहितको गम्भीर स्थिति सार्वजनिक गरेको छ। अनुगमनका क्रममा प्रदेश नम्बर १ को पहाडी जिल्लामा पीसीआर परीक्षणको व्यवस्था हुन नसकेको, औषधी र खाद्यन्न जस्ता अत्यावश्यक सामग्रीहरू अभाव देखिएको, प्रहरीले बन्दाबन्दी उल्लङ्घन गरेको भन्दै कानूनी कारबाही भन्दा कुटपिट र दुव्र्यबहार गरेको जनाएको छ। झापा र…