प्रहरीकाे सक्रियतामा १० हजार ३५० अक्सिजन सिलिन्डर सङ्कलन

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा थप १३० वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। संकलितमध्ये ११४ वटा भरिएका र १६ खाली सिलिन्डर छन् । सङ्कलन गरिएका १३० वटा र यसअघिको स्टक रहेका ५० वटा गरी जम्मा १८० वटा सिलिन्डर सोमबार कोभिड अस्पताल र स्वास्थ्य केन्द्रलाई उपलब्ध गराइएको छ। आवश्यकता भन्दा बढी अक्सिजन…

Logo