नेपालमा आज ८९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ जना पुगेको छ। आज ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार २८२ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ५३० पुगेको छ। …

Logo