काठमाडाैंको तुवाँलोले ‘फोक्सो र आँखामा पार्न सक्छ गम्भीर प्रभाव’, यस्ता छन् जोगिने उपाय

केही दिनदेखि काठमाडाैं उपत्यकामा वायु प्रदूषणको मात्रा बढ्न थालेको थियो । काठमाडाैं उपत्यकामा बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सावधान हुन आग्रह गरेका छन्। केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा शुक्रवार एकाएक उच्च तहमा पुगेको थियो। शनिवार पनि उपत्यकाको आकाशलाई तुवाँलोले ढाकेको छ। उपत्यकामा यस्तो अवस्था अझै केही दिन…

Logo