संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरिएको छ। नगेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठान विराटनगरले शनिबार काठमाडौंमा कार्यक्रम गरी जोशीलाई सम्मान गरेको हो। नेपालमा भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्बर्धनमा योगदान पुर्याएबापत संस्कृतिविद् जोशीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो। उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगाप्रसाद उप्रेतीले सम्मान गरेका हुन् । उनले…