निगुरो टिप्न जाँदा बाघले एक महिलाको ज्यान लियो

बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरियामा निगुरो टिप्न गएकी एक महिलाको बाघ आक्रमणमा परी ज्यान गएको छ । निकुञ्जको बघौरा क्षेत्रमा पुगेकी ठाकुरबाबा नगरपालिका–७ मोहनपुरकी ६२ वर्षीया डल्ली रावतलाई बाघले आक्रमण गरेकाे हाे ।  निकुञ्जभित्र समूहमा साग टिप्न गएकामध्ये एक महिलाको बाघको आक्रमणमा परी मृत्यु भएको राष्ट्रिय निकुञ्जले पुष्टि गरेकाे छ । एक जनालाई बाघले आक्रमण गरेपछि…

Logo