महाशिवरात्रिमा डोलेश्वरदेखि कैलाशपतिसम्म घुइँचो

महाशिवरात्रि पर्वका अवसरमा भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ ।  शिवरात्रि पर्वका लागि मात्रै मन्दिरको चारै ढोका खुला रहने सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ः०० बजेदेखि नै भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सञ्चार संयोजक मोहन बल्लले जानकारी दिए ।   …

Logo