बिहीबार विहान ११ बजे कर्णाली राजमार्गको टुईकुनामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालिकोट घर भएका ३७ वर्षीय जितेन्द्रबहादुर शाही भएको प्रहरी चौकी पाल्तडाले जनाएको छ । गम्भिर घाइते ७ जनालाई उपचारको लागि सुर्खेत पठाइएको छ भने ३ जनाको स्थानीय…