नेपालमा आज ७८ जनामा कोरोना संक्रमण पुष्टि, ७२ जना निको भए

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ जना पुगेको छ । आज ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९७४ रहेको छ । पछिल्लो २४ घण्टामा ७२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको…

Logo