काठमाडौंका विभिन्न ठाउँ, झापा, म्याग्दी, कपिलवस्तु र पर्साबाट अवैध लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ बौद्धका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध ३ हजार पिस नाइट्राभेट सहित बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३६ वर्षीय हरि बहादुर तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । यसैगरी काठमाडौं, चन्द्रागिरि नगरपालिका-२…