सर्लाहीमा दुई बिओपी स्थापनाः छ स्थानमा बाँकी

सर्लाहीको सीमावर्ती क्षेत्रका दुई स्थानमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरिएको छ । सशस्त्र प्रहरी प्रदेश नं २ छिन्नमस्ता बाहिनीले जिल्लाको विष्णु गाउँपालिका– १ र मलङ्गवा नगरपालिका–९ गरी दुई स्थानमा बिओपी एकै साथ उद्घाटन गरेको हो । छिमेकी देश भारतसँग खुला सिमाना रहेका कारण गैरकानूनी तथा आपराधिक गतिविधि हुुनुका साथै सीमा सुरक्षामा समेत पटकपटक समस्या…

Logo