‘भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा’ : प्रहरी

प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा पुर्याएको जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । फागुन ४ गते पक्राउ परेका…

Logo