बाँकेमा एकीकृत भन्सार चौकी निर्माण हुँदै

नेपाल र भारत सरकारबीच सम्झौता भएको १५ वर्षपछि नेपालगञ्ज नाकामा आइसिपी (एकीकृत भन्सार जाँच चौकी) निर्माण भइरहेको छ । भारत सरकारले सन् २००५ मा नेपालको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवा नाकामा आइसिपी निर्माण गरिदिने सहमति जनाएको थियो । विराटनगर र वीरगञ्जमा भने आइसिपी निर्माण गरी भारतले यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।   पश्चिम तराईको प्रमुख…

Logo