नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको छ । आज ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९६७ रहेको छ । पछिल्लो २४ घण्टामा ६२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ३२५ पुगेको…