देशभर पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । हाल देशका पहाडि भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ । यस्तै, तराइका केही स्थानहरुमा हल्का कुहिरो हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा…