नेपालमा आज १०४ जनामा कोरोना संक्रमण पुष्टि, १३१ जना निको

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ जना पुगेको छ । आज १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ६०४ रहेको छ ।पछिल्लो २४ घण्टामा १३१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ६०…

Logo