नेपालमा आज ५७ जनामा कोरोना संक्रमण पुष्टि, १३३ जना निको

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६१४ जना पुगेको छ । आज ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ६३१ रहेको छ ।पछिल्लो २४ घण्टामा १३३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ९२९…

Logo