हुम्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा भेडाबाख्राहरुमा देखिएको लुताको औषधि अभाव भएको छ । उक्त गाउँपालिकाका– ६ निवासी कृषकजंग ऐडीका अनुसार गाउँबाट कृषकहरु सदरमुकाम सिमिकोटमा आए पनि औषधि पाउन सकेका छैनन् । जिल्लामा कम मात्रामा हिमपात भएकाले गाईवस्तुलाई लुतो रोग लागेको ऐडीले बताए । कार्यालय प्रमुख नहुँदा सहयोगीको भरजिल्लामा रहेका सरकारी कार्यालयमा कार्यालय प्रमुख नहुँदा…