भागरथीका हत्यारा पत्ता लगाउन सरकारलाई ज्ञापनपत्र, ‘निर्मला पन्तको जस्तै अनुसन्धान फितलो नहोस्’

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा पत्ता लगाउन माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ ।  भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समिति र स्थानीय बासिन्दाले बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत बुधबार प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।   घटना भएको एक हप्ता भइसक्दासमेत  हत्यारा सार्वजनिक…

Logo