घरेलु हिंसामा परेका महिलालाई पारिवारिक पुर्नमिलन गराउन पाउँदा मनो–परामर्शकर्ताका रुपमा कार्य गर्दै आएका द्वारिका कुवँरलाई पुण्यको कार्य गरेको अनुभूति हुन्छ । छ वर्षदेखि कुवँर शुक्लाफाँटा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर सेफ हाउसमा मनो–परामर्शकर्ताका रुपमा कार्य गर्दै आएका छन् । घरेलु हिंसामा परेका महिलाका व्यथा र कथा सुनी नसक्ने हुन्छन् । शारीरिकसँगै मानसिक रुपमा समेत विक्षिप्त…