रोकिएन बलात्कारका घटनाः पीडितको अवस्था झनै दयनीय

देउमाई नगरपालिकाकी एक वृद्धाले केही महिनाअघि आफूले नसोचको व्यवहार भोग्नुपर्यो । सुन्दै अचम्म लाग्ने घटना ती वृद्धामाथि आइलाग्यो । उनी आफ्नै छोराबाट बलात्कृत भइन् ।  पहिल्यैदेखि छोरा खासै घरमा बस्दैनथे । बाहिरबाहिर हिँड्ने मात्र गर्दा आमाछोराबीच घरायासी विवाद हुन्थ्यो । छोराले पैसा मागेका थिए ।  आमाले नदिने बचन दिइनन् । पैसा नदिएकै निहुँमा जन्म दिने…

Logo