हेटौँडा अख्तियारमा सात सय उजुरी, कुन जिल्लाबाट कति ?

सार्वजनिक निकायमा हुने आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रणको कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी बन्दै गएको छ । यस कार्यलाई दिगो एवं जनविश्वसनीय बनाउन यसको भूमिकालाई थप फराकिलो बनाउनु पर्ने आवश्यक्ता रहेको छ । यसको काम कारवाहीप्रति जनविश्वास पनि बढ्दै गएको एक तथ्यांक देखाएको छ । यसमा विभिन्न सार्वजनिक निकायमा हुने अनियमितताको निष्पक्ष छानबिनका…

Logo