रेडक्रसको ६ दिने प्रतिकार्य तालिम धुलिखेलमा जारी

धुलिखेल ।विपदका समयमा प्रतिकार्यका लागि जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित रेडक्रसको प्रतिकार्य तालिम धुलिखेलमा संचालन भइरहेको छ ।नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको आयोजना तथा रेडक्रस केन्द्रीय कार्यालयको समन्वयमा ६ दिने जिल्ला विपद प्रतिकार्य समूह तालिम बुधबारबाट संचालन भएको हो ।तालिममा विभिन्न उपशाखा तथा जिल्ला शाखाका कुल २९ जना सहभागी रहेका छन् । नेपाल रेडक्रस सोसाइटी काभ्रे…

Logo