प्रधानाध्यापक हत्याकाे जिम्मा लियाे विप्लव समूहले, पार्टी विरोधी काम गरेको भन्दै हत्या गरेकाे स्वीकार

विराटनगर ।नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा स्थानीय विद्यालयका प्रधानाध्यापक (प्रअ) ५३ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको बर्बरतापूर्वक ढंगले हत्या गरेका छन्।मिक्लाजुङ–१ बर्खे घर भएका उनलाई मंगलबार अपहरणपछि घरदेखि लगभग एक किलोमिटर पर देउढुंगा जंगलमा पुर्‍याएर विभत्स ढंगले हत्या गरेको प्रहरीले जनाएको छ।धारिलो हतियारले घाँटी रेटेर र टाउकोमा लट्ठीले प्रहार गरी हत्या गरेपछि त्यतिकै…

Logo