मृतक परिवारलाई ५० हजार सहयोग

लमजुङ । बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय मृतक सन्तबहादुर विकका परिवारलाई गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । गत असोज ५ गते साँझ चट्याङ लागेर मृत्यु भएका विकको परिवारलाई राहतस्वरुप आज प्रदेश सरकारले ५० हजार आर्थिक सहयोग गरेको हो ।उक्त रकम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, वडाध्यक्ष भोजबहादुर रिमाल र स्थानीयवासीको उपस्थितिमा प्रदेश सरकारका…

Logo