दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना, क्षमापूजाका लागि महाप्रसाद आज राष्ट्रप्रमुख समक्ष पठाइने

चरिकोट ।दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको शिलामा मंगलबार दिउसो ‘पसिना’ आएको छ । दिउसो १ बजेर ४३ मिनेटदेखि २ बजेर ५४ मिनेटसम्म शिलामा ३ पटक ‘पसिना’ आएको हो ।भीमेश्वरको शिला (चट्टान) मा पानीका कालो थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’आएको भनेर विश्वास गरिन्छ । कोरोनाका कारण बन्द भएको मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीयवासीलाई खबर गरेका…

Logo