गुल्मी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

गुल्मी।गुल्मीको इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा–४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।दुर्घटनामा परि मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय…

Logo